गुर्भाकोटमा ८ जनामा कोरोना संक्रमण, बोटेचौरमा २ र खानेपानीका कामदार ६ जना
नेपालगन्ज १४ भदौ : सुर्खेतको गुर्भाकोट नगरपालिकामा आईतवार ८ जना कोरोना संक्रमित फेला परेका छन् । वडा नं. ९ बोटेचौरका दुई र मेहलकुना नजिक पर्ने सुन्दरखालीस्थित एउटा खानेपानी आयोजनाका ६ जना कामदारमा कोरोना पुष्टि भएको गुर्भाकोटका मेयर हस्तबहादुर पुनले जानकारी दिए । शुक्रवार बोटेचौरबाट ९८ र मेहलकुनाबाट १ सय जनाको स्वाब परीक्षण गरिएको थियो । … Continue reading गुर्भाकोटमा ८ जनामा कोरोना संक्रमण, बोटेचौरमा २ र खानेपानीका कामदार ६ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed