५० प्रतिशत बृद्धि गरेर बसको टिकट काटिने, नियम पालना नगर्ने समितिलाई कारवाही

नेपालगन्ज ४ भदौ :  बाँकेका यातायात ब्यवसायीहरुले वर्तमान भाडादरमा थप ५० प्रतिशत भाडा बृद्धि गरेर टिकट नकाट्ने यातायात प्रालिलाई कारवाही गर्ने निर्णय गरेका छन् । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमको उपस्थितीमा आईतबार सम्पन्न बाँकेका यातायात ब्यवसायीहरुको बैठकले सरकारले निर्धारण गरेको दररेट अनुसार भाडा घटाउने वा बढाउने कार्यलाई निषेध गरेका छन् । नेपाल … Continue reading ५० प्रतिशत बृद्धि गरेर बसको टिकट काटिने, नियम पालना नगर्ने समितिलाई कारवाही