चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमलाई शुक्रवार नेपालगन्जका उद्योगी, व्यवसायीले स्वागत गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजनाको स्वागत कार्यक्रममा ढकाल नेतृत्वको समूहका उम्मेदवार र बिभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी सहभागि थिए । नेपालगन्जमा पाएको न्यानो स्वागतबाट प्रभावित बरिष्ठ उपाध्यक्षका … Continue reading चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता