सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने

नेपालगन्ज ४ माघ :  बस्ति व्यवस्थापनको काम सहज तरिकाले हुन नसकेपछि सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढाइने भएको छ । प्रदेशकै ठूलो औद्योगिक क्षेत्रका रुपमा निर्माण गर्न लागिएको उक्त औद्योगिक क्षेत्रको काम बस्ति व्यवस्थापन हुन नसकेकै कारण रोकिएको थियो । तर अब भने बस्ति व्यवस्थापनको उल्झनमा लागेर काम नरोकिने भएको छ । … Continue reading सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने