गौहत्या प्रकरण : मेयरदेखि प्रशासनिक प्रमुखहरुलाई मुद्दा चलाइएन, नगर प्रहरीलाई जेल सजाय
नागेन्द्र उपाध्याय( नागरिक अनलाइनबाट) सुर्खेत १५ माघ : जिल्ला अदालत सुर्खेतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई गौहत्यामा दोषी ठहर गरेको छ । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको … Continue reading गौहत्या प्रकरण : मेयरदेखि प्रशासनिक प्रमुखहरुलाई मुद्दा चलाइएन, नगर प्रहरीलाई जेल सजाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed