‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’

नेपालगन्ज । बाँके र बर्दियाका व्यवसायीले सोमवार नेपाल राष्ट्र बैंक नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै ऋण असुलीका नाममा बैंक तथा वित्तीय संस्थाले टर्चर गरेको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि ऋण असुलीका नाममा ब्यवसायीको घरघरमा पुगी मानसिक यातना दिने साथै सामाजिक दूब्र्यवहार गरेका कारण बिहान उठेर घर बाहिर बस्ने … Continue reading ‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’