‘समस्याले पिराेलेपछि आन्दोलनमा उत्रिनु परेकाे हाे’

बाँके र बर्दिया लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ जिल्लाको प्रमुख औद्योगिक र ब्यापारिक केन्द्र थियो र हो । विगत ३ वर्षदेखि भनाैं वा विश्वब्यापी रुपले फैलिएको कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणपछि यहाँको ब्यापार ब्यावसायमा गिरावट आएको सर्वविदितै छ । ब्यापार ब्यवसाय ठप्प छ । बैक तथा वित्तीय सस्थाहरुको ब्याज बढिरहेको छ । … Continue reading ‘समस्याले पिराेलेपछि आन्दोलनमा उत्रिनु परेकाे हाे’