मालवाहक ट्रक बरामद प्रकरण,आजबाट अनुसन्धान हुँदै
नेपालगन्ज । सशस्त्र प्रहरीले शुक्रबार नेपालगन्जमा बरामद गरेकाे मालबाहक ट्रक अन्तत राजश्व अनुसन्धान कार्यालय काेहलपुर पठाइयो । नेपालगन्ज भंसारबाट पास भएको उक्त ट्रकमा कैफियत पाइएपछि सशस्त्रले न्युरोडबाट बरामद गरेपछि व्यवसायीसंग तीब्र बिबाद भएको थियाे । बिवादकै बिच शुक्रबार अवेर साँझ ट्रक राजश्व पठाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलले जानकारी दिए । उनले राजश्व … Continue reading मालवाहक ट्रक बरामद प्रकरण,आजबाट अनुसन्धान हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed