भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही
नेपालगन्ज । आयातकर्ता व्यापारी र नेपालगन्ज भंसार कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट हुने गरेकाे पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलका अनुसार,भंसारबाट पास भएका तर राजश्व चुहावटकाे आशंकामा बरामद गरिएको सामानकाे अनुसन्धान गर्दा त्यस्ताे पुष्टि भएको हाे । भंसारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि … Continue reading भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed