निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए

नेपालगन्ज  : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा लिएका छन् । प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री … Continue reading निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए