बचतकर्ता दैनिक धाइरहेका छन् बैंक(भिडियो रिपोर्ट)
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले सुधारात्मक कारबाही गरेपछि कर्णाली विकास बैंकले आर्थिक मन्दीको चपेटामा परेकाे भन्दै बचाउ गरेकाे थियाे । तर उक्त बैंक समस्याग्रस्त हुनुमा परिस्थितिजन्य कारणले उत्पन्न आर्थिक शिथिलता मात्रै नभई ब्यवस्थापन पक्षबाट भएको बित्तीय अपचलन कारण रहेकाे भन्दै राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाे छ । राष्ट्र बैंकका अनुसार, कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष … Continue reading बचतकर्ता दैनिक धाइरहेका छन् बैंक(भिडियो रिपोर्ट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed