‘रुपैडियाकाे रेल आइसिपीमा जाेडेर सुख्खा बन्दरगाह बनाउँ’

नेपालगन्ज । नेपालगन्जसँग जोडिएको भारतकाे रुपैडिहादेखि गोण्डासम्मका लागि छोटी लाइन (सानो) रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा यस्तो रेलवे स्टेशन हो जसले सिंगो भारतलाई जोडेको छ । भारत सरकारले रुपैडिहा-गोण्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाईन) सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ । उसले मर्मत र बिस्तारको काम धमाधम भइरहेकाे छ । बिस्तार भइरहेकाे रेलवे स्टेशनदेखि … Continue reading ‘रुपैडियाकाे रेल आइसिपीमा जाेडेर सुख्खा बन्दरगाह बनाउँ’