अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष

बौद्धिक व्यक्तित्व अच्युत प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । प्रसाई २०५२ सालबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रिय छन् । तत्कालिन अध्यक्ष कन्हैयालाल टण्डनले उनलाई सदस्यमा मनोनित गरेका थिए । संघ सक्रिय नभएका बेला उनी लगायत तीन जनालाई सदस्यका रुपमा मनोनित गरिएको थियो । त्यसपछि उनीहरुकै सक्रियतामा संघलाई सक्रिय बनाउने काम भएको … Continue reading अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष