सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए

बाँके :  नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव आयोजना गर्ने श्रेय नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिलकुमार शर्मालाई जान्छ । २०६६ सालमा अध्यक्ष भएका शर्माले नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव सुरु गरेका थिए । उद्योग वाणिज्य संघलाई आमनागरिकसंग जोड्ने र महोत्सवबाट आम्दानीको स्रोत बनाउने श्रेय पनि उनलाई नै जान्छ । शर्मा घरेलु तथा साना उद्योग महासंघ हुँदै उद्योग वाणिज्य … Continue reading सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए