भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !
नेपालगञ्ज १८ मंसिर – भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन बाँकेका जनप्रतिनिधिले स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिएका छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते उक्त निकुञ्ज स्थापना भएको हो । निकुञ्ज … Continue reading भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed