बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो
नेपालगन्ज ९ पुस -बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ । यस्को लागी नेपालगन्जका प्रमुख धवल सम्सेर राणा सहित नेकपा,नेपाली कांग्रेस, राप्रपा लगायत दल र अरु सरोकारवालाको छलफल भएको छ । छलफलबाट १७ सदस्यीय समिती गठनपछि भएको नेकपाका नेता रत्न खत्रीले बताए । बैठकले कर्णालीमा समायोजनको लागि बाके र … Continue reading बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed