चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

अर्थपेज टिप्पणी नेपालगञ्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगञ्ज उद्योग वाणिज्य संघले त्रिभुवनचोकको पुर्ननिर्माण र कारकादोचोकमा घण्टा घर बनाउने योजना बनाएको महिनौ बित्यो । तर विवादका कारण संघका अध्यक्ष नन्दलाल बैश्यले कार्यकाल सकिनै लाग्दा समेत दुवै काम गर्न सकेनन् । बनाउने दायित्व संघले पाए पनि त्यसका लागि सहमतिको वातावरण बनाइदिने जिम्मेवारी उपमहानगरपालिकाकै हो । तर त्यस्तो वातावारण उपमहानगरले … Continue reading चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?