भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि
बाँकेको पर्यटन प्रर्वद्धनमा यहाँका जनप्रतिनिधि सक्रिय छन् । प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक,प्रदेश सांसकद कृष्णा केसी नमुना जिल्लामा हुने पर्यटनसंग जोडिएका बहस र छलफलमा निरन्तर सहभागि हुन्छन् । पूर्वाधार निर्माणको काममा सरोकारावाला निकायको ध्यानार्कषण गराउँछन् । जनप्रतिनिधिको सक्रियताले जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् । भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न … Continue reading भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed