होमस्टे सिकाउन तराईदेखि हिमालसम्म

नेपालगञ्ज १६ पुस – बैजनाथ गाउँपालिकाको गाभर देशका सय पर्यटकिय गन्तव्यको सूचिमा छ । बाँकेमा कहाँ घुम्न जाने ? जवाफमा सम्भवत अहिले गाभरकै नाम पहिलो नम्बरमा आउँछ । गाभर आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यका रुपमा स्थापित भइसकेको छ । एउटा गाउँलाई यसरी पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने श्रेय जान्छन् कृष्ण चौधरीलाई । नेपालगञ्जमा … Continue reading होमस्टे सिकाउन तराईदेखि हिमालसम्म