आदेश अग्रवाल : समाजसेवी परिवारका उदयमान व्यवसायी

आदेश कुमार अग्रवाल नेपालगन्जका उदयमान सफल व्यवसायी हुनुहुन्छ । २०६७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लाग्दै आउनुभएका अग्रवाल संघको कार्यसमितिमा सदस्य हुँदै अहिले कोषाध्यक्ष हुनुहुन्छ । उद्योगी, व्यवसायीका सुःख, दुःखका साथी अग्रवाललाई समावेशी प्यानलको तर्फबाट उद्योगक्षेत्रको उपाध्यक्ष पदमा अगाडी सारेका छौं । उहाँको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ … Continue reading आदेश अग्रवाल : समाजसेवी परिवारका उदयमान व्यवसायी