श्याम सुन्दर अधिकारी – सबैका प्रिय

नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा श्याम सुन्दर अधिकारीको नामै काफी छ । सबैका प्रिय र मिलनसार स्वभावका अधिकारी अहिले नेपालगन्ज उद्योग वाणिज्य संघका र्कासमिति सदस्यका रुपमा उद्योगी, व्यवसायीको हितमा क्रियाशिल हुनुहुन्छ । व्यवसायीक हकहितका सवालमा उहाँँले कहिल्यै कुनै प्रकारको सम्झौता गर्नुहुँदैन । व्यवसायीक हितलाई सर्वोपरी ठान्ने अधिकारी एटुजेड किराना पसलका सन्चालन हुनुहुन्छ । २०५४ सालमा वडा … Continue reading श्याम सुन्दर अधिकारी – सबैका प्रिय