श्याम सुन्दर अधिकारी – सबैका प्रिय


नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा श्याम सुन्दर अधिकारीको नामै काफी छ । सबैका प्रिय र मिलनसार स्वभावका अधिकारी अहिले नेपालगन्ज उद्योग वाणिज्य संघका र्कासमिति सदस्यका रुपमा उद्योगी, व्यवसायीको हितमा क्रियाशिल हुनुहुन्छ । व्यवसायीक हकहितका सवालमा उहाँँले कहिल्यै कुनै प्रकारको सम्झौता गर्नुहुँदैन ।

व्यवसायीक हितलाई सर्वोपरी ठान्ने अधिकारी एटुजेड किराना पसलका सन्चालन हुनुहुन्छ । २०५४ सालमा वडा सदस्य समेत भई जनताको सेवा गरिसक्नुभएका अधिकारी किराना तथा खाद्य व्यवसायी संघका महासचिव हुनुहुन्छ ।

खेलक्षेत्रमा समेत अभिरुची राख्नुहुने अधिकारीले नेपालगन्जमा फुटसल भित्रा्एर व्यवसायीकरुपमा खेल क्षेत्रमा प्रर्बद्धनमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका व्यक्ति हुनुहुन्छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०६:५१  |