भिमबहादुर रानाभाट – व्यवसायसंगै खेलक्षेत्रमा सक्रिय

भिम बहादुर रानाभाट २०५० सालदेखि व्यवसायीक क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । कालिका इम्पोरियम घरवारीटोलका सन्चालक रानाभाट उद्योगी, व्यवसायी माझ परिचित नाम हो । उद्योग, व्यवसायसंगै साहित्य, खेल र सामाजिक क्षेत्रमा रुची राख्ने रानाभाट भेरी साहित्य समाजका साहित्यकार,लायन्स ब्लड बैंकको संस्थापक सदस्य, लायन्स क्लव न्यूरोडको संस्थापक सदस्य तथा पुर्व अध्यक्ष लायन्स क्लव डिष्ट्रिक ३२५ बि … Continue reading भिमबहादुर रानाभाट – व्यवसायसंगै खेलक्षेत्रमा सक्रिय