मन्दिरा पाण्डे – सशक्त महिला व्यवसायी

उद्यमक्षेत्रमा महिलाको सहभागिता न्यून रहेका बेला मन्दिरा पाण्डे जस्ता उद्यमीहरु नेतृत्वदायी भूमिकामा आउनु हाम्रो समाजका लागि प्रेरणादायी कुरा हो । कयौं सामाजिक चुनौतीलाई छिचोल्दै पाण्डे उद्यम, व्यवसायका क्षेत्रमा मात्र नभई लायन्स क्लव बागेश्वरीको अध्यक्ष भई सामाजिक कार्यमा समेत निरन्तर अगाडी आउनुभएको छ । मिलनसार स्वभाव, सबैको प्रिय, दुःखमा नआत्तिने, सुःखमा नमात्तिने स्वभावकी पाण्डे पूर्व राष्ट्रिय … Continue reading मन्दिरा पाण्डे – सशक्त महिला व्यवसायी