हस्पिटालिटी क्षेत्रमा सिद्धार्थ समूहको २२ औं बर्ष, पूर्वदेखि पश्चिमसम्म शाखा विस्तार

काठमान्डौ माघ २३ । सिद्धार्थ समूहले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिक उत्सबका अबसरमा सिद्धार्थ समूहका देशैभर रहेका शाखाहरु भोलि गेष्टहरुलाई केक खुबाएर स्बागत गर्ने भएका छन । गु्रपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, अनाथ गृहमा बस्दै आएका बालबालिकाहरुलाई खाद्य सामाग्री बितरण, … Continue reading हस्पिटालिटी क्षेत्रमा सिद्धार्थ समूहको २२ औं बर्ष, पूर्वदेखि पश्चिमसम्म शाखा विस्तार