भ्रमण वर्षको प्रभाव : बाँके निकुञ्ज अवलोकन गर्ने बढे

बाँके २७ माघ — बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको उत्साजनक चासो दिएका छन् । साउनयता सत्तरी बढि आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्ज अवलोकन र हात्ती सफारी गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम शर्माले बताए । ‘अन्य निकुञ्ज भन्दा यो संख्या कम हो । तर हाम्रो लागि निकै उत्साहजनक संख्या हो ।’–शर्माले भने,‘बिगतका बर्ष भन्दा निकुञ्ज अवलोकनमा आउने … Continue reading भ्रमण वर्षको प्रभाव : बाँके निकुञ्ज अवलोकन गर्ने बढे