नेपालगन्जको आर्थिक बर्चस्वलाई कायम राख्न यस्तो छ योजना आयोगका पूर्व उपाध्यक्षको सुझाव

संविधानसभाले राज्य पुनर्संरचनाको आधार पहिचान र सामर्थ्यलाई बनायो । तर राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष पीताम्बर शर्माका भनाइमा पहिले प्रदेश सीमाङ्कन गर्दा लत्याइएका ती आधार अहिले नाम राख्दा विसर्जित हुँदैछन् । बरिष्ठ पत्रकार शरद केसीले पीताम्बर शर्मासँग गर्नुभएको कुराकानी बीबीसी न्यूज नेपालमा प्रकाशित भएको छ । प्रदेशको अहिलेको वनावटप्रति बाँके र बर्दियामा असन्तुष्टि व्यक्त भइरहेका … Continue reading नेपालगन्जको आर्थिक बर्चस्वलाई कायम राख्न यस्तो छ योजना आयोगका पूर्व उपाध्यक्षको सुझाव