नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?

बाँके १० जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितका कारण एक जना युवकको मृत्यु भइसकेको छ । ८१ जना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रेड जोन घोषणा गरी सम्पूर्ण आवात जावत बन्द गरेको अवस्थामा संक्रमितलाई आइसोलेशनमा ल्याउन गएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स माथि पटक पकट अवरोध सिर्जना भइरहेको छ । शुक्रवार राती क्वारेन्टाइनबाट १३ … Continue reading नरैनापुरमा अवरोधपछि स्वास्थ्यकर्मी भन्छन् -रोग नियन्त्रण गर्न खोज्दै छौ कि फैलाउन ?