नेपाली नगएपछि भारतीय सीमावर्ती बजार ठप्प, आफ्नो फाईदाका लागि नाका खोल्न दवाव

नेपालगन्ज २३ असार :  नेपाली उपभोक्ताका कारण कुनै बेला निकै चलेका भारतीय सीमा बजार यतिबेला सुकेका छन् । नेपाली बजार भने पहिलेको भन्दा चलेका छन् । रुपैडिया लगायतका सीमा बजार यतिबेला ग्राहक बिहिन छन् । नेपालगन्ज बजार भने राम्रै चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सीमा सिल गरेपछि खाद्य वस्तु र लत्ता कपडाको तस्करी … Continue reading नेपाली नगएपछि भारतीय सीमावर्ती बजार ठप्प, आफ्नो फाईदाका लागि नाका खोल्न दवाव