लकडाउनले फस्टाउँदो स्वदेशी बजार, होला त निरन्तरता ?

विश्वकै अर्थतन्त्र कोरोना कहरले आक्रान्त छ । यसबाट नेपाल पनि अछूत रहन सक्ने कुरै भएन । पछिल्लो समय तिब्र गतिमा आर्थिक बृद्धि दर हाँसिल गरिरहेको नेपालले अब भने निश्तिरुपमा धम्का खाने भएको छ । कोरोना सक्रमण फैलाए सङ्गै नेपाली अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भैसकेको छ । यसै कारणले गर्दा नेपालको अर्थिक बृद्धि दर निकै … Continue reading लकडाउनले फस्टाउँदो स्वदेशी बजार, होला त निरन्तरता ?