बाँकेमा कामदारको दैनिक ज्यालादेखि ढुवानी शुल्कसम्म तोकियो ( बिस्तृत दररेट सहित)
नेपालगन्ज ६ साउन : बाँकेमा बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको दैनिक ज्याला दररेट तोकिएको छ । जिल्ला दररेट निर्धारण समितिको अषाढ ३१ गते बसेको बैठकले कामदार सहित अन्य बिभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो । पछिल्लो चारवर्षको अवधिमा बिभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला डेढ सय बृद्धि भएको छ । हेर्नुहोस दररेट-
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed