बाँकेमा कामदारको दैनिक ज्यालादेखि ढुवानी शुल्कसम्म तोकियो ( बिस्तृत दररेट सहित)


नेपालगन्ज ६ साउन : बाँकेमा बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको दैनिक ज्याला दररेट तोकिएको छ । जिल्ला दररेट निर्धारण समितिको अषाढ ३१ गते बसेको बैठकले कामदार सहित अन्य बिभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो । पछिल्लो चारवर्षको अवधिमा बिभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला डेढ सय बृद्धि भएको छ । हेर्नुहोस दररेट-


प्रकाशित मितिः     ६ श्रावण २०७७, मंगलवार १७:२९  |
error: Content is protected !!