पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित
स्थानीय र जनप्रतिनिधिले बस्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । यसमा सरोकारवाला सहमत भएका छन् । कमल डाँगी नेपालगन्ज २९ साउन : घोषणा भएको पाँच वर्षपछि बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका … Continue reading पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed