नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड

नेपालगन्ज ३० साउन :  नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत भएका छन् । आर्थिक विकासको कोसेढुंगा बन्ने गरी कार्यान्वयन गरिदै गरेको उक्त औद्योगिक क्षेत्र घोषणा भएको पाँच वर्षपछि पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले … Continue reading नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड