राष्ट्र बैंकद्धारा पुनरकर्जाका लागि आवेदन आह्वान, यी हुन पुनरकर्जा पाउने क्षेत्र

नेपालगन्ज १ भदौ :  नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज … Continue reading राष्ट्र बैंकद्धारा पुनरकर्जाका लागि आवेदन आह्वान, यी हुन पुनरकर्जा पाउने क्षेत्र