‘डेढ करोड’को किचलो !

नेपालगन्ज ७ भदौ :  पूर्वमन्त्री एवं बाँके क्षेत्र नंं. २ का संघीय सांसद मोहमद ईस्तियाक राई र नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाबीच स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको विषयमा विवाद उत्पन्न भएको छ । सांसद राईले उपमहानगरपालिकाको कारण रकम फ्रिज भएको सार्वजनिक टिप्पणी गरेपछि मेयर राणाले बिज्ञप्ती मार्फत प्रष्टिकरण … Continue reading ‘डेढ करोड’को किचलो !