मैले ल्याएको बजेट कार्यान्वयन गर्न नदिने षडयन्त्र भयो-ईस्तियाक राई

नेपालगन्ज १० असोज :  बाँकेका निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्वमन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाकै कारण स्थानीय पूर्वाधार विकास साझेदारीको डेढ करोड फ्रिज भएको दावी गरेका छन् । भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको उक्त रकम फ्रिज भएपछि सांसद राई र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाबचि आरोप प्रत्यारोपण … Continue reading मैले ल्याएको बजेट कार्यान्वयन गर्न नदिने षडयन्त्र भयो-ईस्तियाक राई