बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?

नेपालगन्ज ५ कात्र्तिक ;  सरकारी स्वामित्वको दूग्ध विकास संस्थान नेपालगन्ज आयोजना कार्यालयले यस क्षेत्रका किसानले उत्पादन गरेको दूध किन्न बन्द गरेपछि दूध फाल्नुपर्ने अवस्था आएको छ । दुग्ध विकास संस्थानको केन्द्रीय निर्णय भन्दै मंगलवारदेखि दूध संकलन बन्द गरिएको हो । मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र … Continue reading बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?