त्रिभुवनचोक बैंक ठगी प्रकरण : ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नेपालगन्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बैंकका तत्कालिन शाखा प्रबन्धक ललित बहादुर शाही,सहायक (नगद) कल बहादुर ओली क्षेत्री,तत्कालीन उपप्रमुख होताराम योगी,सहायक (नगद) … Continue reading त्रिभुवनचोक बैंक ठगी प्रकरण : ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता