संविधानमा स्वायत्त रहेका स्थानीय तहलाई के सरकारले प्रदेश मातहत ल्याउन लागेको हो ?

नेपालगन्ज। सरकारले संविधान बमोजिम स्वतन्त्र र स्वायत्त रहेका स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने भएको छ । कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने विषय समेटिएको छ । आजै शीर्ष नेतालाई बुझाउने तयारी गरिएको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार … Continue reading संविधानमा स्वायत्त रहेका स्थानीय तहलाई के सरकारले प्रदेश मातहत ल्याउन लागेको हो ?