पश्चिमकाे पहिलो विकास बैंक कसरी भयाे ‘समस्यान्मुख’ ?

नेपालगन्ज । पश्चिम नेपालकाे पहिलाे विकास बैंक नेपालगन्जस्थित कर्णाली विकास बैंकलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएपछि बैंक तथा बित्तीय क्षेत्रमा नयाँ तरङ्ग फैलिएको छ । राष्ट्र बैंकको निरीक्षणमा तोकिएको पूँजीकोष अनुपात कायम नगरेको र निष्क्रिय कर्जा (NPL) अनुपात ४०.८५ प्रतिशत पुगेको देखिएपछि यस्तो निर्णय गरिएको … Continue reading पश्चिमकाे पहिलो विकास बैंक कसरी भयाे ‘समस्यान्मुख’ ?