पुस्तक व्यवसायीलाई लाग्यो अधिवेशन


बा“के ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको जिल्ला अधिवेशन भब्यरुपम हुने भएको छ । मंसिर १ गते अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको तयारी तिब्ररुपमा भइरहेको अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताएका छन । अधिकारी नेतृत्वको महासंघले पहिलो पटक नेपालगन्जमा भब्यतापूर्वक पुस्तक मेला सम्पन्न गरेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०२:३६  |
error: Content is protected !!