समृद्ध बाँकेका लागि के गर्नुपर्छ ?- चिरञ्जीवी ओलीसँग अन्तरवार्ता
प्रश्न : बाँकेको आर्थिक विकासका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता के देख्नुहुन्छ ?
चिरञ्जीवी ओली : बाँकेको आर्थिक विकासका लागि अब स्पष्ट प्राथमिकता र दीर्घकालीन योजना आवश्यक छ। उद्योग, पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्छाै । यी क्षेत्रसँगै शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारको विकासलाई पनि जोड्नुपर्छ। बाँकेको सम्भावना धेरै छ, तर त्यसअनुसार योजना बनाएर कार्यान्वयन गर्ने विषयम









