पूर्वाधार

योगीको रुपईडीहा सन्देश : नेपालगञ्ज नाकाको भविष्य उज्ज्वल

योगीको रुपईडीहा सन्देश : नेपालगञ्ज नाकाको भविष्य उज्ज्वल

   
    नेपालगञ्ज । नेपालगञ्जसँग सीमा जोडिएको भारतको रुपईडीहा र त्यससँग जोडिएको नानपारा क्षेत्रमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पछिल्लो सक्रियता नेपालका लागि पनि चासोको विषय बनेको छ। नेपालतर्फ नेपालगञ्ज लामो समयदेखि विकसित व्यापारिक शहर हो। तर सीमापारि रुपईडीहा र नानपारा तुलनात्मक रूपमा नयाँ बजारका रूपमा विस्तार भइरहेका छन्। उत्तर प्रदेशको राजधानी लखनउबाट हेर्दा यी क्
भेरी–बबईको लागत दोब्बर, सिक्टामा २१ वर्षमा आधा काम

भेरी–बबईको लागत दोब्बर, सिक्टामा २१ वर्षमा आधा काम

   
नेपालगन्ज । राष्ट्रिय गौरवका विकास आयोजनामा हुने ढिलासुस्तीले निर्माण अवधि मात्र लम्ब्याएको छैन, राज्यको लगानीसमेत निरन्तर बढाइरहेको छ। बाँकेमा केन्द्रित सिक्टा सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना यसको उदाहरण बनेका छन्। वर्षौँदेखि निर्माणाधीन यी दुवै आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न नसक्दा लक्षित क्षेत्रका नागरिकले समयमै आयोजनाको प्रतिफल पाउन सकेका छैनन्। अर्कोतर्फ, लागत
अर्बको पुल अन्तिम चरणमा, लम्बाइ बढाउन स्थानीयको माग

अर्बको पुल अन्तिम चरणमा, लम्बाइ बढाउन स्थानीयको माग

   
नेपालगन्ज । रु. १ अर्ब १९ करोड लागतमा निर्माण भइरहेको बाँकेको राप्ती नदीस्थित सिधनियाँघाट पुलको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ। आयोजना अन्तिम चरणमा पुगिरहेका बेला पुलको लम्बाइ बढाउनुपर्ने स्थानीयको जाेडदार माग छ । स्थानीयवासीले ७०० मिटर लामो पुललाई १ हजार १४० मिटर बनाउनुपर्ने माग गरेका छन्। राप्ती नदीको बाढी तथा डुबानको प्रभाव क्षेत्र करिब १ हजार १४० मिटर रहेकाले ७०० मिटरको पुल पर्याप्त
ज्यानको बाजी राखेर हिँड्नुपर्ने पुल

ज्यानको बाजी राखेर हिँड्नुपर्ने पुल

   
https://youtu.be/nqb1Q3UkLT4?si=TmpAewAr5v2dq5mo बाँके। विकास निर्माणका आयोजना जनतालाई सहज, सुरक्षित र भरपर्दो आवतजावतका लागि निर्माण गरिन्छन्। तर बाँकेको डुडुवा गाउँपालिका–१ स्थित डुडुवा खोलामा निर्माण गरिएको पुल भने स्थानीयका लागि सुविधा भन्दा बढी सास्ती र जोखिमको कारण बनेको छ। पुल बनेपछि सहज आवतजावतको अपेक्षा गरेका स्थानीय अहिले दैनिक ज्यानको बाजी राखेर पुल प्रयोग गर्न बाध्य छन्। स्थानीयका अन
समृद्धिकाे यात्रामा बेग्लै पहिचान बनाइरहेको एउटा वडा (भिडियो सहित)

समृद्धिकाे यात्रामा बेग्लै पहिचान बनाइरहेको एउटा वडा (भिडियो सहित)

   
https://youtu.be/JkrQeRiq2o8?si=DAuL5D3FhooEmWsb गुर्भाकाेट । सुर्खेत जिल्लाअन्तर्गत पर्ने गुर्भाकोट नगरपालिका वडा नम्बर ४ ऐतिहासिक, कृषि तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो। ऐतिहासिक गुर्भाकोट दरबार क्षेत्र यही वडामा पर्ने र सोही नामबाट नगरपालिकाको नामकरण गरिनुले पनि यस वडाको महत्व प्रष्ट पार्छ। पोखराका फाँटदेखि झालेपर र कोटमाझखर्कसम्म फैलिएको प्राकृतिक सौन्दर्य आफैंमा अनुपम छ। हरिया

नरैनापुरमा धार्मिक पर्यटनको नयाँ गन्तव्य

   
नेपालगन्ज । भौतिक पूर्वाधार र सञ्चारको क्षेत्रमा काँचुली फेर्दै गएको बाँकेको राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिकाले अब धार्मिक पर्यटनलाई आफ्नो समृद्धिको नयाँ आधार बनाउने भएको छ। गाउँपालिकाभित्र रहेका ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थलहरूलाई एकीकृत रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित गाउँपालिकाले विशेष योजना अघि सारेको हो। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अह
फेरियाे नरैनापुरको मुहार: गाउँमा बिजुली र पक्की सडक पुगेपछि स्थानीय दङ्ग

फेरियाे नरैनापुरको मुहार: गाउँमा बिजुली र पक्की सडक पुगेपछि स्थानीय दङ्ग

   
बाँके । समयदेखि बाँके जिल्लाकै दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको राप्तीपारिको नरैनापुर गाउँपालिका यतिबेला विकासको नयाँ युगमा प्रवेश गरेको छ। विगतमा चुनावी नारामा मात्र सीमित रहने गरेका पूर्वाधारहरू महामारीको असहज परिस्थितिबीच स्थानीयकै आँखाअगाडि यथार्थमा बदलिएका छन्। विगतका वर्षहरूमा वर्षा सुरु हुनासाथ नरैनापुरबासीको जिल्ला सदरमुकाम नेपालगञ्जसँगको आवतजावत ठप्प हुने गर्दथ्यो। तर, हुलाकी सडकको
पहाडकाे अल्लाे,तराईमा धागाे उत्पादन (भिडियो रिपोर्ट)

पहाडकाे अल्लाे,तराईमा धागाे उत्पादन (भिडियो रिपोर्ट)

   
नेपालगन्ज । बाँकेको कोहलपुर–१३ मा रहेको ‘लक्ष्मी अल्लो धागो उद्योग’ ले परम्परागत अल्लो प्रशोधन तथा धागो उत्पादनको काम गर्दै आएको छ । रोल्पाबाट ल्याइने कच्चा अल्लोलाई यहाँ प्रशोधन गरी भुवा र धागो तयार पारिन्छ । त्यसपछि उत्पादनलाई बजारसम्म पुर्‍याइने गरिएको उद्योगसँग सम्बन्धित पक्षहरू बताउँछन् । https://youtu.be/99rQnudq85c?si=7uCuboq3FJQ1rO5I अल्लो प्रशोधनका लागि प्रशस्त खुला ठाउँ र पर
पुल बन्ने आशमा छन् राप्ती नदी तटीय क्षेत्रका स्थानीय (भिडियो रिपोर्ट)

पुल बन्ने आशमा छन् राप्ती नदी तटीय क्षेत्रका स्थानीय (भिडियो रिपोर्ट)

   
https://youtu.be/g_4F5cNJ8kk?si=F_-0b6pBvmKrNgl1 बाँके । होलिया र गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पक्की पुल बनेको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दाको दैनिक जीवन डुङ्गामै निर्भर छ। नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादव
प्रधानमन्त्रीलाई सांसद इस्तियाक राईले बुझाए ‘समृद्ध बाँके’का मुख्य एजेण्डा

प्रधानमन्त्रीलाई सांसद इस्तियाक राईले बुझाए ‘समृद्ध बाँके’का मुख्य एजेण्डा

   
नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साेमवार लुम्बिनीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदसंग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा बाँके-२ का सांसद एवं पूर्वमन्त्री इस्तियाक राईले प्रधानमन्त्री समक्ष यहाँको बिकासकाे एजेण्डा लिखितरूपमा बुझाउनु भएको छ । 'सम्माननीय प्रधानमन्त्री ज्यूलाई मेराे निर्वाचन क्षेत्रसंगै समग्र बाँके जिल्लाकाे विकासकाे महत्त्वपूर्ण एजेण्डा बुझाएको छ । याे यह