नियमित समाचार

एउटै वडामा दर्जन ठूला अस्पताल, अनगिन्ती स्वास्थ्य संस्था

एउटै वडामा दर्जन ठूला अस्पताल, अनगिन्ती स्वास्थ्य संस्था

   
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० स्वास्थ्य सेवाको महत्त्वपूर्ण केन्द्रका रूपमा चिनिँदै गएको छ। सरकारी भेरी अस्पतालदेखि निजी क्षेत्रका ठूला अस्पताल तथा विशेषज्ञ स्वास्थ्य संस्थासम्मको उपस्थितिले यस क्षेत्रलाई स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण बनाएको छ। एउटै वडामा दर्जन हाराहारी ठूला अस्पताल र अन्य स्वास्थ्य संस्थाको उपस्थिति रहेको छ। नेपालगन्ज–१० मा रहेका प्रमुख स्वास्थ्य संस
बाँके,बर्दियामा फैलिदै छन् ठूलो लगानीका नयाँ उद्योग

बाँके,बर्दियामा फैलिदै छन् ठूलो लगानीका नयाँ उद्योग

   
नेपालगन्ज । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी) उद्योगको पूर्वाधार निर्माणले गति लिएको छ। पश्चिम नेपालमा ठूलो औद्योगिक लगानीका रूपमा हेरिएको यो उद्योग उत्पादनको तयारीमा जुटिरहेको छ। उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा चार अर्ब रुपैयाँ लगानीमा लमिनार भ
नेपालमा उखु उत्पादन बढाउन भारतद्वारा चार नयाँ जातको बीउ उपलब्ध

नेपालमा उखु उत्पादन बढाउन भारतद्वारा चार नयाँ जातको बीउ उपलब्ध

   
  नेपालगन्ज । नेपालमा उखु खेतीसम्बन्धी अनुसन्धान तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भारतले उखुका चार जातको जर्मप्लाज्म नेपाललाई उपलब्ध गराएको छ। भारतीय दूतावासकी प्रथम सचिव (विकास साझेदारी) निशाले आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा परिषद्का अधिकारीहरूलाई उखुका चार जातको जर्मप्लाज्म हस्तान्तरण गरेकी हुन्। भारतको लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले उपलब्ध गराएका CoLk
सरकारले चरिचरण निषेध गर्‍यो,गाेठमा हुलेर बाख्रा पाल्न सिकाउँदै एनजिओ

सरकारले चरिचरण निषेध गर्‍यो,गाेठमा हुलेर बाख्रा पाल्न सिकाउँदै एनजिओ

   
गोठमै थुनेर पाल्नुपर्ने बाध्यता, घाँस र दानाको खर्चले साना किसान मारमा नेपालगन्ज। बाँकेमा बाघलगायत वन्यजन्तुको जोखिम र सामुदायिक वनमा चरिचरणमाथिको प्रतिबन्धले बाख्रापालन गर्दै आएका किसानलाई थप चुनौती सिर्जना गरेको छ। वनमा बाख्रा चराउन नपाउने र गोठमै राखेर पाल्नुपर्ने अवस्था बढ्दा घाँस, दाना र श्रमको व्यवस्थापन किसानका लागि मुख्य समस्या बनेको छ। विशेषगरी वन तथा चरन क्षेत्रमा निर्भर किसानलाई ब
चरिचरण निषेध, पशुपालन संकटमा : स्थानीय तहसंग छैन चरन क्षेत्रको याेजना

चरिचरण निषेध, पशुपालन संकटमा : स्थानीय तहसंग छैन चरन क्षेत्रको याेजना

   
बाँकेका पशुपालक किसानको प्रश्न : वन र वन्यजन्तु संरक्षणसँगै पशुपालन जोगाउने जिम्मेवारी कसको? नेपालगन्ज । वन र वन्यजन्तु संरक्षणका नाममा वन क्षेत्रमा चरिचरणमा लगाइएका प्रतिबन्धले पुस्तौँदेखि पशुपालन गर्दै आएका किसान प्रभावित भइरहेका बेला बाँकेका स्थानीय तहले सामूहिक चरन क्षेत्र विकासका लागि के योजना बनाएका छन् भन्ने प्रश्न उठेको छ। बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघलगायत वन्यज
जागिरसँगै कृषि, खेर गएको जग्गामा उदाहरणीय एग्रोफर्म (भिडियो)

जागिरसँगै कृषि, खेर गएको जग्गामा उदाहरणीय एग्रोफर्म (भिडियो)

   
https://youtu.be/A5GjWhdqsWI?si=xE1naH2uTkxuod2e नेपालगन्ज । बाँकेको डुडुवा–६, सुन्दरपुरका ३२ वर्षीय प्रदीपकुमार साह पेशाले स्वास्थ्यकर्मी हुन्। कार्यालय समयपछि उनी कृषि कर्ममा रमाउँछन्। साहले १० कठ्ठा जग्गामा एक हजारभन्दा बढी लोकल कुखुरा पालेका छन्। कुखुरापालनसँगै उनले माछा तथा बाख्रापालन पनि गर्दै आएका छन्। https://youtu.be/dyXa7hpS1_g?si=8ONr-VGTarZFs67g स्वास्थ्यकर्मीको जिम्मेवारी
बाघ जोगिए, वन जोगियो—किसानको गोठ जोगाउने कसले ?

बाघ जोगिए, वन जोगियो—किसानको गोठ जोगाउने कसले ?

   
नेपालगन्ज । बाँकेमा बाघको संख्या २०१३ मा चारवटा थियो। २०१८ मा २१ र २०२२ मा २५ पुगेको संख्या राष्ट्रिय बाघ गणना २०२६ अनुसार ५१ पुगेको छ। यो उपलब्धिले वन्यजन्तु संरक्षणमा गरिएको लगानी, प्रयास र प्राकृतिक बासस्थानको सुधारलाई संकेत गर्छ। तर संरक्षणको यो सफलतासँगै अर्को प्रश्न पनि उठेको छ—जंगलसँग जोडिएर जीवन चलाउने किसानको अवस्था कस्तो छ? राप्तीसोनारी–५ का बम्बबहादुर पुन मगर र कोहलपुर–७ वनखेतका
कांग्रेस महाधिवेशनमा सीएहरूको उपस्थिति, केन्द्रीय सदस्यमा तीन चार्टर्ड एकाउन्टेन्ट मैदानमा

कांग्रेस महाधिवेशनमा सीएहरूको उपस्थिति, केन्द्रीय सदस्यमा तीन चार्टर्ड एकाउन्टेन्ट मैदानमा

   
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेसागत तथा बौद्धिक क्षेत्रको प्रतिनिधित्व गर्दै चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। आर्थिक, वित्तीय, उद्यम तथा प्रशासनिक क्षेत्रमा अनुभव हासिल गरेका तीन सीएले फरक–फरक समूह तथा भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गण्डकी प्रदेश भूगोलअन्तर्गत खुला तर्फ खुमा प्रसाद अर्यालले उम्मेदव
प्रदेश च्याम्पियन सगरमाथा र गण्डकीको गुरुकुल उपाधिका लागि भिड्दै

प्रदेश च्याम्पियन सगरमाथा र गण्डकीको गुरुकुल उपाधिका लागि भिड्दै

   
  नेपालगन्ज, २१ असोज । एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत जारी यू–१८ फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार नेपालगन्ज रंगशालामा हुँदैछ। फाइनलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल र गण्डकी प्रदेशको गुरुकुल विद्या सदन आमनेसामने हुँदैछन्। फाइनल खेल असोज २२ गते मंगलबार दिउँसो ३ः३० बजे नेपालगन्ज रंगशालामा हुने आयोजकले जनाएको छ। प्रदेशस्तरमा
दशैं शुभकामना आदान–प्रदानसहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

दशैं शुभकामना आदान–प्रदानसहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

   
  नेपालगन्ज । दशैंको शुभकामना आदान–प्रदानसहित एनसेल हिरो रिटेलर मिट सम्पन्न भएको छ। कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवाका साथै ग्राहककेन्द्रित बिक्री प्रवर्द्धनका उपाय र व्यवसायमार्फत आम्दानी वृद्धि गर्न सकिने अवसरबारे छलफल गरिएको थियो। कार्यक्रममा सिम सक्रिय गर्दा अपनाउनुपर्ने सावधानी, अवैध तथा जोखिमपूर्ण गतिविधिबाट आफू र ग्राहकलाई सुरक्षित राख्ने उपाय तथा जिम्मेवार र सुरक्षित रूपम