विचार

सफा नेपालगञ्ज, सभ्य नगरको पहिचान

सफा नेपालगञ्ज, सभ्य नगरको पहिचान

   
कुनै पनि सहरको सभ्यता त्यहाँका अग्ला भवन, फराकिला सडक र आधुनिक संरचनाले मात्र मापन हुँदैन सहरको वास्तविक पहिचान त्यहाँको स्वच्छ वातावरण, व्यवस्थित सार्वजनिक स्थल, नागरिक चेतना र सरसफाइप्रतिको जिम्मेवारीबोधमा झल्किन्छ। त्यसैले सफा नेपालगञ्ज केवल सरसफाइको अभियान होइन, सभ्य, स्वस्थ र सुन्दर सहर निर्माण गर्ने साझा संकल्प हो। ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक महत्त्व बोकेको नेपालगञ्जले आफ्नो विशि
बाँकेको दीर्घकालीन विकासको गुरुयोजना कहाँ छ?

बाँकेको दीर्घकालीन विकासको गुरुयोजना कहाँ छ?

   
बहस व्यक्ति को मेयर बन्छ, को अध्यक्ष बन्छ भन्नेमा होइन, बाँकेलाई आगामी २०–३० वर्षमा कहाँ पुर्‍याउने भन्नेमा हुनुपर्छ। अहिले सामाजिक सञ्जालमा चर्चा छ—नेपालगञ्जको आगामी मेयर को बन्ला? कुन गाउँपालिकाको अध्यक्ष को आउला? कुन राजनीतिक दलले बाजी मार्ला? आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा यस्ता बहस स्वाभाविक पनि हुन्। लोकतन्त्रमा नेतृत्व छनोट महत्त्वपूर्ण विषय हो। तर नेतृत्व छनोटको बहसमा जिल्लाक
राजनीतिक खिचातानीमा दशकदेखि अल्झिएको सपना

राजनीतिक खिचातानीमा दशकदेखि अल्झिएको सपना

   
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माण गर्ने घोषणा गरिएको नौवस्ता औद्योगिक क्षेत्र एक दशक पुग्दासमेत पूर्णरूपमा अघि बढ्न सकेको छैन। औद्योगिक क्षेत्र निर्माणका लागि सुरुमा प्रस्ताव गरिएको करिब दुई हजार बिघा जमिन क्रमशः खुम्चिँदै अहिले करिब २५२ बिघामा सीमित भएको छ। त्यही जमिनको व्यवस्थापन र संरक्षणमा समेत विवाद तथा अवरोध देखिँदा आयोजना अन्योलमा परेको छ। नौवस्ता औद्योगिक क्षेत्र
डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

   
  बेटिङ एप र डिजिटल ठगी प्रविधिको समस्याभन्दा पहिले मनको समस्या हो।राज्यले ढोका थुन्न सक्छ, आन्तरिक चेतना र विवेकको ढोका भने व्यक्ति आफैँले थुन्नुपर्छ।  पासा बदलियो, खेल उही रह्यो महाभारतको द्यूतसभामा पासा हात्तीदाँतका थिए, आज ती मोबाइलको पर्दामा घुम्छन्।युधिष्ठिरले राज्य र भाइहरू दाउमा राखेका थिए, आजका युवा बुबाको पेन्सन, आमाको गहना र विदेशमा पसिना बगाएर दाइले पठाएको रेमिट्यान्स दाउमा र
अर्काको बारी हरियो देखिने रोग !

अर्काको बारी हरियो देखिने रोग !

   
ईर्ष्या हाम्रो सबैभन्दा पुरानो र सबैभन्दा कम स्वीकारिएको भावना हो। मस्तिष्कले यसलाई शारीरिक पीडाझैँ दर्ता गर्छ, समाजले यसलाई लाजझैँ लुकाउँछ। तर यसलाई बुझ्न सक्यौँ भने यो विनाशको आगो होइन, निर्माणको इन्धन बन्न सक्छ। एघार बजेको नीलो उज्यालो नेपालगन्जको भाडाको एउटा कोठामा राति एघार बजेको छ । सुष्मा (नाम परिवर्तित) ओछ्यानमा पल्टिएर फोन चलाइरहेकी छिन्। स्क्रोल। कलेजकी साथी समुद्र किनारमा। स
मुस्कानसहितको सेवा, मुस्कानविहीन सेवक 

मुस्कानसहितको सेवा, मुस्कानविहीन सेवक 

   
भय र अविश्वासलाई सुधारको एक मात्र औजार बनाइँदा प्रशासनले निर्णय गर्न नै  छाड्छ, र नागरिकले सेवा पाउँदैन ।  -तेज प्रकाश दीक्षित    चार महिनाको अवधिमा तीन सचिव र ७० सहसचिवसहित ३७६ जना अधिकृतले निजामती सेवाबाट राजीनामा दिए । यो सामान्य प्रशासनिक परिघटना होइन, नीतिगत विचलनको संगीन संकेत हो । भय र मनोवैज्ञानिक दबाबलाई नै प्रशासनिक सुधारको एक मात्र औजार बनाइँदा कर्मचारीतन्त्र कसरी रक्षात्मक र निर
गोदाम भरिएको छ, गल्ला रित्तो छ !

गोदाम भरिएको छ, गल्ला रित्तो छ !

   
गत वर्ष एक जना व्यापारी हाम्रो कार्यालयमा आउनुभयो। अनुहारमा चिन्ता थियो, तर हातमा बोकेको हिसाबमा भने राम्रै अंक देखिन्थ्यो। उहाँको प्रश्न सिधा थियो: "बिक्री त गत वर्षभन्दा तीस प्रतिशत बढेको छ, तर ब्याज तिर्न हरेक महिना अरूसँग पैसा माग्नुपर्ने अवस्था छ। गल्ती कहाँ भयो होला?" यो प्रश्न उहाँको मात्र होइन। नेपालगन्जदेखि विराटनगरसम्म, किराना पसलदेखि हार्डवेयर र इलेक्ट्रोनिक्स होलसेलसम्म यही कथा बारम
‘अभियुक्त नागरिक’को देशमा

‘अभियुक्त नागरिक’को देशमा

   
राज्यले जनतालाई 'तस्कर', 'चोर', 'फटाहा', 'भीड', 'अटेरी' र व्यवसायीलाई 'कर छली गर्ने', 'बिचौलिया', 'शोषक' भनेर लगाउने स्थायी आरोप, र 'खुट्टा भाँच्ने', 'थुन्ने', 'रुखमा बाँध्ने' जस्ता धम्कीको भाषा, यी कुनै संयोग होइनन् । यो राज्यले आफ्नो असफलतालाई नागरिकको अपराधमा र आफ्नो अक्षमतालाई नागरिकमाथिको हिंसामा रूपान्तरण गर्ने सुविचारित शासकीय प्रविधि हो । लोकतन्त्रमा राज्यले नागरिकलाई कुन शब्दले सम्बोधन
प्रिय सरकार ! बजेटबाट जनताले के पाए ?

प्रिय सरकार ! बजेटबाट जनताले के पाए ?

   
देशको बजेट सार्वजनिक हुँदा हरेक नागरिकको मनमा आशा पलाउँछ। गरिबले राहतको अपेक्षा गर्छ, किसानले मल, बीउ र आफ्नो उत्पादनको उचित मूल्य खोज्छ, मजदुरले श्रमको सम्मान चाहन्छ, विद्यार्थीले सहज शिक्षाको सपना देख्छ र बिरामीले सुलभ स्वास्थ्य सेवाको आशा राख्छ। तर जब बजेटका पानाहरू पल्टाइन्छन्, शिक्षा, स्वास्थ्य, बिजुली र दैनिक उपभोगका वस्तुमै कर तथा मूल्य अभिवृद्धि कर (VAT) को थप भार देखिन्छ। तब स्वाभाविक
राष्ट्र बैंकको सर्कुलर र श्रम ऐनले बद्लिनेछ बैंकिङ कार्यसंस्कृति

राष्ट्र बैंकको सर्कुलर र श्रम ऐनले बद्लिनेछ बैंकिङ कार्यसंस्कृति

   
नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा काम गर्ने कर्मचारीहरूका लागि ‘टार्गेट’ पूरा गर्ने र ‘क्लोजिङ’ का बेला अबेरसम्म बस्नुपर्ने बाध्यता नयाँ विषय होइन। तर, लामो समयदेखि अदृश्य रूपमा रहेको यो ‘ओभरटाइम’ को मुद्दालाई नेपाल राष्ट्र बैंक को एउटा पछिल्लो सर्कुलरले फेरि सतहमा ल्याइदिएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशनको बुँदा नं. २३