
चैत मसान्तसम्ममा १३ अर्ब ८४ करोड ७८ लाखको निजी प्रयोगको चारपाङ्ग्रे गाडी आयात
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना चैत मसान्त सम्ममा १३ अर्ब ८४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको निजी प्रयोगमा आउने चारपाङ्ग्रे गाडी आयात भएको छ । यसको बापत केबल ११ करोड ५३ लाख ९८ हजार अमेरिकी डलर खर्च भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
सरकारले विलासी वस्तुको आयात रोक्ने भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सबै किसिमका जीप÷कार÷भ्यानको आयात बन्द गरेसँगै राज्यले हल्ला गरे अनुसारको रकमम