नेपालगन्जको अत्याधुनिक ‘भेरी मिट सप एण्ड कोल्ड स्टोर’ पुनः सञ्चालन हुँदै
https://youtu.be/bZgCdKVVcYU?si=tiUO8zOjbrpk5ssX
नेपालगन्ज । करिब रु ५ करोडभन्दा बढी लगानीमा स्थापना गरिएको पश्चिम नेपालको सबैभन्दा ठूलो तथा अत्याधुनिक ‘भेरी मिट सप एण्ड कोल्ड स्टोर’ अढाई वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। डल्फिन ग्रुपले २०७९ सालमा नेपालगन्जमा स्थापना गरेको यो उद्योग भारतीय सीमाबाट हुने अवैध बोइलर कुखुराको तस्करीका कारण सञ्चालनमा टिक्न नसकी बन्द भएको थियो। तर पछिल्लो समय सी









