बैंक

पौवा इन्भेस्टमेन्टले नेपालभर १०० होटल निर्माण गर्ने लक्ष्यसहित लगानी अवसर खुला गर्‍यो

पौवा इन्भेस्टमेन्टले नेपालभर १०० होटल निर्माण गर्ने लक्ष्यसहित लगानी अवसर खुला गर्‍यो

   
नेपालगन्ज । होटल, आतिथ्य, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकासलाई लक्षित गर्दै पौवा इन्भेस्टमेन्ट लिमिटेडले नेपालभर १०० वटा पौवा निर्माण गर्ने लक्ष्यसहित लगानी तथा आबद्ध हुने अवसर खुला गरेको छ। कम्पनीले होटल तथा आतिथ्य क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी सिर्जना र दीर्घकालीन लगानीको आधार निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले प्रारम्भमा कुल रकमको २० प्रतिशत, अर
ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

   
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६
डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

डिजिटल द्यूतसभा: मोबाइल स्क्रिनमा युवाले दाउमा लगाइरहेको भविष्य र अर्थतन्त्र 

   
  बेटिङ एप र डिजिटल ठगी प्रविधिको समस्याभन्दा पहिले मनको समस्या हो।राज्यले ढोका थुन्न सक्छ, आन्तरिक चेतना र विवेकको ढोका भने व्यक्ति आफैँले थुन्नुपर्छ।  पासा बदलियो, खेल उही रह्यो महाभारतको द्यूतसभामा पासा हात्तीदाँतका थिए, आज ती मोबाइलको पर्दामा घुम्छन्।युधिष्ठिरले राज्य र भाइहरू दाउमा राखेका थिए, आजका युवा बुबाको पेन्सन, आमाको गहना र विदेशमा पसिना बगाएर दाइले पठाएको रेमिट्यान्स दाउमा र
पोखरामा बाँकेलाई एक्यान फुटसल उपाधि, डेढ लाख पुरस्कार

पोखरामा बाँकेलाई एक्यान फुटसल उपाधि, डेढ लाख पुरस्कार

   
पोखरा । ‘छैठौँ एक्यान नेशनल फुटसल टुर्नामेन्ट २०८३’ को उपाधि टिम बाँकेले जितेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) कास्की च्याप्टरको आयोजनामा पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा टिम बाँकेले टिम सेन्ट्रललाई एक गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। असोज ९ र १० गते दुई दिन सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ २ गरी १७ टोलीको सहभागिता रहेको थियो। च्याम्पियन
४८ करोड बढी निक्षेप फिर्ता, अझै प्रतीक्षामा सयौं निक्षेपकर्ता

४८ करोड बढी निक्षेप फिर्ता, अझै प्रतीक्षामा सयौं निक्षेपकर्ता

   
नेपालगन्ज । कर्णाली विकास बैंकमा जम्मा गरेको निक्षेप फिर्ता माग गर्दै निक्षेपकर्ताहरूले पटक–पटक आन्दोलन गर्नुपरेको छ। गाउँ–गाउँबाट घामपानी नभनी नेपालगन्जस्थित बैंकको प्रधान कार्यालयमा पुगेका उनीहरूले धर्ना र प्रदर्शन गर्दै आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्। बैंकिङ समस्याका कारण आफ्नो बचत रोकिएपछि कतिपय निक्षेपकर्ताले दैनिक खर्चदेखि उपचारसम्म समस्या भोगिरहेको बताएका छन्। बैंकमा जम्मा गरेको
राष्ट्र बैंकले ल्यायो नयाँ १ हजारको नोट, जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को चित्र

राष्ट्र बैंकले ल्यायो नयाँ १ हजारको नोट, जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को चित्र

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि नयाँ डिजाइन र थप सुरक्षा विशेषतासहित रु. १ हजार दरको बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको साविककै आकार कायम राखिएको छ। नोटको मुख्य रङ वैजनी घेराभित्र फिक्का हरियो रहेको छ। नयाँ नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने लालीगुराँसको पानीछापसहित ‘१०००’ अंक राखिएको छ। दृष्टिविहीन व्यक्तिले नोट पहिचान
राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त, चारलाई सुधारात्मक कारबाही र दुईलाई जरिवाना

राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त, चारलाई सुधारात्मक कारबाही र दुईलाई जरिवाना

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पालना नगरेको भन्दै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चार लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगरेका दुई लघुवित्तलाई नगद जरिवाना गरिएको हो। न्यूनतम पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा कम भएपछि फ
कर्णाली डेभलपमेन्ट बैंककाे सबैजसो बचत खातामा १ प्रतिशत ब्याज

कर्णाली डेभलपमेन्ट बैंककाे सबैजसो बचत खातामा १ प्रतिशत ब्याज

   
नेपालगन्ज । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न प्रकारका बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार बचततर्फका सबै उल्लेखित खातामा वार्षिक १ प्रतिशत ब्याजदर कायम गरिएको छ। बैंकको ब्याजदरसम्बन्धी सूचनाअनुसार साधारण बचत, विशेष बचत, ज्येष्ठ नागरिक बचत, बालबालिका/महिला बचत, विपन्न वर्ग सहयोगी बचत र विद्यार्थी बचत खातामा वार्षिक १
नेपालगन्ज उद्योग वाणिज्य संघमा विभिन्न पदमा नियुक्ति,प्रवक्तामा जैसी

नेपालगन्ज उद्योग वाणिज्य संघमा विभिन्न पदमा नियुक्ति,प्रवक्तामा जैसी

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न पदमा सदस्य तथा पदाधिकारी नियुक्त गरेको छ। संघको २०८३ असोज १ गते बसेको बैठकले महिला सदस्यमा उषा थापा भण्डारी र अल्पना गुप्ता तथा वरिष्ठ सदस्यमा अब्दुल जलिल मन्सुरीलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै, संघका अध्यक्ष चिरञ्जीवी ओलीले विवेक रानाभाट र हिमान्शु गुप्तालाई सदस्य पदमा नियुक्त गरेका छन्। बैठकले नन्द राम जैसीलाई संघको प्रवक्ताको जिम
बचतकर्ताको आँशु, परिवारमा तनाव र समाजमा अविश्वास बढ्दैछ

बचतकर्ताको आँशु, परिवारमा तनाव र समाजमा अविश्वास बढ्दैछ

   
नेपालगन्ज। बाँके र बर्दियामा पछिल्लो समय बैंक, सहकारी तथा डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू बढ्दै जाँदा यसले केवल आर्थिक क्षति मात्र होइन, स्थानीय समाजको समग्र संरचना, पारिवारिक सम्बन्ध र मानिसहरूको मानसिक स्वास्थ्यमा समेत गहिरो नकारात्मक असर पारेको छ। वर्षौंको मेहनत, वैदेशिक रोजगारी, ज्यालादारी तथा सानो व्यापारबाट बचत गरेको रकम फसेपछि हजारौं सर्वसाधारण अन्योल, निराशा र आक्रोशको अवस्थामा पुगेक