जिभिएनका बिद्यार्थीले बृद्धबृद्धालाई सहयोग गरे


नेपालगन्ज :  ज्ञानोदय बिद्या निकेत (जिभिएन) का बिद्यार्थीहरुले नीलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् । सउक्त बिद्यालयमा रहेको जुनियर रेडक्रस आवद्ध बिद्यार्थीहरुले बिहावार बृद्धाश्रममा गएर सहयोग गरेका हुन् ।
बिद्यार्थीहरुले बृद्धबृद्धाहरुलाई चामल, दाल, नुन, तेल जस्ता खाद्यन सामाग्री दिएको बिद्यालयका इन्चार्ज अभिशेक खनालले जानकारी दिए । सहयोग बितरण कार्यक्रममा बिद्यार्थी सहित शिक्षक खनाल, लेखा प्रमुख बर्षा पोख्रेल, बृद्धाश्रम सन्चालन अभियानका अभियानता नारायाण सुवेदीको सहभागिता थियो ।


प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार १२:५७  |
error: Content is protected !!